न्यौपानेको स्कुल बेच्ने बालक यही साता

July 12, 2018 mediabhav 0

काठमाडौं– पत्रकार तथा लेखक दामोदर न्यौपानेको पाचौ पुस्तक स्कुल बेच्ने बालक साउन पहिलो सातादेखि बजारमा आउने भएको छ । न्यौपानेको बालबालिका केन्द्रित यो चौथो पुस्तक […]

No Picture

रामशाहको चौतारो माथि छलफल

June 21, 2018 mediabhav 0

लघुकथाकार खेमराज पोखरेलको नवीतम् कृतिञ राम शाहको चौतारोझ र ञसीमानामा आमा झको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लघुकथा समाजका केन्द्रीय अध्यक्ष तथा ञमधुपर्कझ […]

प्रारम्भिक बाल्यावस्थाको संवेगमाथि लेखिएको हो स्कुल बेच्ने बालक

June 17, 2018 mediabhav 0

कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेले ‘एम्बुसमा ६ वर्ष’, कर्म : सिकाइमा गरिएको खाडल, ‘टयालेन्ट शो’, र ‘स्वर्णीम समय’ पछि ‘स्कुल बेच्ने बालक ’ लिएर नेपाली […]

फाईनल च्याम्प चितवन २०७५

April 24, 2018 mediabhav 0

अाज भरपुरमा फाईनल च्याम्प चितवन २०७५ को सेलिसा आचार्य र अभियान पौडेलले हात पारेको छन् ।गैडाको नारायणी नदी छेउमा रहेको होटल नारायणी रिर्साेर्टमा उत्कृष्ट प्रस्तुती […]

स्वप्निस्ना र्चचा

January 22, 2018 mediabhav 0

मिडियाभाव संवाददाता कामाठाडौं –लघु कथाकार सुमन सौरभको लुघ कथा ‘स्वप्निस्तान’बारे बिहीबार राजधानीमा बहस गरिएको छ । वहसमा प्राध्इपाक, साहित्यकार लगायत सहभागष्ी थिए । कार्यक्रममा समीक्षक […]

No Picture

मुक्तक

January 1, 2018 mediabhav 0

उर्मिला पोखरेल क्रीस्मस हिन्दुहरुको संस्कृति हैन त्यसैले मनाइन नासो अरे गणतन्त्रको अनि मैले बिरोध जनाइन देश धर्म निरपेक्षता भयो भन्दैमा आफ्नो धर्म त्यागेर पराइको सिको […]

प्राध्यापक पाडेको किशोर कथा सार्वजनिक

January 1, 2018 mediabhav 0

मिडियाभाव संवाददाता काठमाडौं–प्राध्यापक रामकुमार पाडेको किशोर कथा मान्छेको मन सार्वजनिक भएको छ । हास्यव्यंग साहित्यकार पाडेको कृति प्राडा चूडामणि बन्धु, चित्रकार केके कर्माचार, साहित्यकार गंगा […]

No Picture

भुइँ कुहिरो र मान्छे

December 31, 2017 mediabhav 0

हिरा राइ तिमीलाई पनि रकेट हुन मन छ होला आकाश छुन मन होला । तिमीसँग पनि वर्षा झार्ने उत्सुकता होला समुन्द्र छेड्न मन होला । […]

No Picture

राजा विरेन्द्र

December 29, 2017 mediabhav 0

उर्मिला पोख्रेल राजा बिरेन्द्र सरकारलाई नसम्झि रहन सकिन। १ भुल्न सकिन प्रिय राजा तिम्लाई सबैका प्यारा २ प्रजाको हित आफ्नो खुसी सम्झन्थ्यौ सधै नै तिमी […]

No Picture

ऐजन ऐजन

December 29, 2017 mediabhav 0

हिरा राइ बिहान विद्यार्थीले पर्खिदै हुन्छन् दिउँसो खानाले कुर्दै हुन्छ बेलुकी थकानले कुर्दै हुन्छ अनि एवं र ऐँजन ऐंजन कार्य र स्थानमा कुराउँदा कुराउँदै दगुर्दै […]