गोल्डेन जाम्बोरीमा सांस्कृतिक रमझम

February 26, 2020 mediabhav 0

काठमाडौं– सरस्वतीनगर, चावहिल स्थीतगोल्डेन पिकहाइ स्कुलले आयोजना गरेको गोल्डेन जाम्बोरी २०७६ सम्पन्नभएको छ । बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष फरक फरक उद्देश्यका साथविद्यालयले यस्तो […]

अक्षरा शैक्षिक प्रदर्शनीमा भीड

February 20, 2020 mediabhav 0

अक्षरा स्कुलले बुधबार शैक्षिक प्रदर्शनी गरेको छ । प्रदर्शनीमा उपत्यकाका विभिन्न स्कुलको विद्यार्थी, शिक्षकको भीड लागेको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले विद्यालयको […]

No Picture

टुडिखेलमा न्यौपानेको सम्पदा लडाइ

February 17, 2020 mediabhav 0

काठमाडौं– अकुपाइ टुडिखेल अभियान अन्तगर्त चौथो लेखक तथा पत्रकार दामोदर न्यौपानेको पुस्तकमा केन्द्रित रहेर शनिवार ‘सम्पदा लडाइ“ टुडिखेलमा’ आयोजना गरिएको छ । पुस्तकमा केन्द्रित भएर […]

पत्रकार न्यौपानेको स्कुल बेच्ने बालक

August 9, 2018 mediabhav 0

काठमाडौं– लेखक तथा पत्रकार दामोदर न्यौपानेको पुस्तक ‘स्कुल बेच्ने बालक’ बजारमा आएको छ । नेपाल न्यौपानेको पाचौं पुस्तक हालै सार्वजनिक भएको हो । नेपाल प्रज्ञा […]

न्यौपानेको स्कुल बेच्ने बालक यही साता

July 12, 2018 mediabhav 0

काठमाडौं– पत्रकार तथा लेखक दामोदर न्यौपानेको पाचौ पुस्तक स्कुल बेच्ने बालक साउन पहिलो सातादेखि बजारमा आउने भएको छ । न्यौपानेको बालबालिका केन्द्रित यो चौथो पुस्तक […]

No Picture

रामशाहको चौतारो माथि छलफल

June 21, 2018 mediabhav 0

लघुकथाकार खेमराज पोखरेलको नवीतम् कृतिञ राम शाहको चौतारोझ र ञसीमानामा आमा झको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लघुकथा समाजका केन्द्रीय अध्यक्ष तथा ञमधुपर्कझ […]

प्रारम्भिक बाल्यावस्थाको संवेगमाथि लेखिएको हो स्कुल बेच्ने बालक

June 17, 2018 mediabhav 0

कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेले ‘एम्बुसमा ६ वर्ष’, कर्म : सिकाइमा गरिएको खाडल, ‘टयालेन्ट शो’, र ‘स्वर्णीम समय’ पछि ‘स्कुल बेच्ने बालक ’ लिएर नेपाली […]

चार पुस्तक सार्वजनिक

June 12, 2018 mediabhav 0

काठमाडौं– एकैपटक चार किताब बजारमा आएका छन् । कथाकार रञ्जुश्री पराजुलीको घाइते मनिप्लान्ट(लघुकथा संग्रह) र खेमराज पोखरेलको राम शाहको चौतारो(लघुकथा संग्रह)े,सिमानामा आमा(लघुकथा संग्रह) र पगाहा(कथा […]

खचाखच अक्षरा अभि थियटर

May 27, 2018 mediabhav 0

काठमाडौ – अक्षरा स्कुलले आयोजना गरेको अन्तराष्ट्रिय थियटर फेस्टिबलको पहिलो दिन स्कुलको अभि थियटर खचाखच थियो । विभिन्न देशका बालबालिकाको प्रस्तुती हेर्न शिक्षक, अभिभावक, संचारकर्मी […]