सकारात्मक सोच बिषयक प्रवचन

सुबाेध नेपाल/चितवन – आदर्श नारी बिकास केन्द्र चितवनको रजत महोत्सवको अवसरमा आयोजित समाज रुपान्तरणका लागि सकारात्मक सोच बिषयक प्रवचन कार्यक्रम आज होटेल रोयल सेन्चुरिमा सम्पन्न भएको छ ।
साथै संस्थाले २५ औँ बसन्तको अवसरमा बैशाख १६ गतेदेखि जेठ १६ गतेसम्म बिभिन्न कार्यक्रमका साथ रजत महोत्सव मनाउदैँ आएको छ । उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी प्रमुख अतिथी रहनु भएको थियो ।

Comments

comments