ग्याँस बुलेट चालकको मृत्यु

राजेन्द्र रुपाखेति , १४ बैशाख, धादिङ ..धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै त्रिशुली नदिमा शुक्रबार बिहान ग्याँस बुलेट चालकको मृत्यु भएको छ ।
अाज काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले बताएकाे छ ।मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकरि दिएका छन् ।
अनियन्त्रित भई ग्याँस बुलेट सडकबाट ३५ मिटर तल त्रिशुली नदिमा खसेकोजिल्ला प्रहरी कायलयाले जानकारी दिएको छ ।

Comments

comments